• बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री ओलिको पार्टिमा संघीयता र धर्म निरपेक्षता माथी बहस, भयानक संकटको संकेत

प्रधानमन्त्री ओलिको पार्टिमा संघीयता र धर्म निरपेक्षता माथी बहस, भयानक संकटको संकेत

प्रधानमन्त्री ओलिको पार्टिमा संघीयता र धर्म निरपेक्षता माथी बहस, भयानक संकटको संकेत

  • 6.1K
    SHARES

  • प्रधानमन्त्री ओलिको पार्टिमा संघीयता र धर्म निरपेक्षता माथी बहस, भयानक  संकटको संकेत

    काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा बसेको   नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको बारेमा बहस सुरु भएको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

    बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    पार्टीमा पनि अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकाल भन्दा बढी दोहोरिन नपाउने व्यवस्था गर्नुपर्ने बस्नेतको प्रस्ताव छ ।

    यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ १९ २०७८०८:०६:३५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology