• बिहिवार, कार्तिक २० गते २०८३

कमल थापा विरुद्ध एक्सनमा अध्यक्ष राजेन्द्र लिङ्देन, आजै गरे यस्तो निर्णय, कमल थापा रिसले चुर

कमल थापा विरुद्ध एक्सनमा अध्यक्ष राजेन्द्र लिङ्देन, आजै गरे यस्तो निर्णय, कमल थापा रिसले चुर

कमल थापा विरुद्ध एक्सनमा अध्यक्ष राजेन्द्र लिङ्देन, आजै गरे यस्तो निर्णय, कमल थापा रिसले चुर

  • 5.4K
    SHARES

  • कमल थापा विरुद्ध एक्सनमा अध्यक्ष राजेन्द्र लिङ्देन,  आजै गरे यस्तो निर्णय, कमल थापा रिसले चुर

    काठमाण्डौ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले ४ नेतालाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

    राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

    कमल थापाको विरोध 

    राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका ४ जिल्लास्तरीय नेतामाथि भएको कारबाहीको विरोध गरेका छन् । उनले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरिएको भन्दै विरोध गरेका हुन् । 

    ‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ। सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् । 

    थापा महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै लगातार पार्टी नेतृत्व र निर्मल निवासप्रति कटाक्ष गर्दै आएका छन् । उनले पुस २७ गतेदेखि छुट्टै देशव्यापी अभियानसमेत सञ्चालन गर्दैछन् ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology