• बिहिवार, कार्तिक २० गते २०८३

माओवादी महाधिवेशन - महासचिवमा अनन्तको लगभग पक्का

माओवादी महाधिवेशन - महासचिवमा अनन्तको लगभग पक्का

माओवादी महाधिवेशन - महासचिवमा अनन्तको लगभग पक्का

  • 4.6K
    SHARES

  • माओवादी महाधिवेशन - महासचिवमा अनन्तको लगभग पक्का

     काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ । 

    पदाधिकारी चयनमा निर्वाचन हुने कि नहुने भन्ने बारे अन्योल कायमनै छ । झन्डै आधा दर्जन माओवादी नेताको नजर रहेको पद  महासचिवमा  सबै नेता तथा कार्यकर्ताको ध्यान केन्द्रित छ । 

    खासै सतहमा विवाद नदेखिएको र एक ढिक्का देखिएको माओवादी पार्टिको शक्तिशाली पदमा पूर्वमन्त्री तथा माओवादी केन्द्रको नेता वर्षमान पुन: अनन्त पक्का भएको वुझिएको छ। 

    महासचिवमा अध्यक्ष प्रचण्डको च्वाइस नभएको र अर्का वरिष्ठ नेता नारायणकाजि श्रेष्ठको पनि बलियो समर्थन रहेकाले उनको पद पक्कापक्की भएको अध्यक्ष प्रचण्ड निकट स्रोतको दाबी छ । 

     

    सामाजिकपत्र

    • आइतवार, पौष १८ २०७८०२:३६:१९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology