• बिहिवार, कार्तिक २० गते २०८३

प्रचण्डलाई किन अपमानित भएको महशुस भयो ?

प्रचण्डलाई किन अपमानित भएको महशुस भयो ?

प्रचण्डलाई किन अपमानित भएको महशुस भयो ?

  • 5.2K
    SHARES

  • प्रचण्डलाई किन अपमानित भएको महशुस भयो ?

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अपमानित भएको महशुस भएको छ।  

    बुधबार केन्द्रीय कमिटीको पहिलेा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनमा नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको दुखेसो गरेका छन् । उनले लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताए ।

    बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यो । प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्‍यो ।’

    प्रचण्डले अघि भने, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

    सामाजिकपत्र

    • सोमवार, पौष १९ २०७८०५:३७:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology