• बिहिवार, कार्तिक २० गते २०८३

केपि ओलीलाई राजेन्द्र लिङ्देनले देखाए पावर, सबै कार्यकर्ता राप्रपामा लागेपछि तनाबमा ओलि

केपि ओलीलाई राजेन्द्र लिङ्देनले देखाए पावर, सबै कार्यकर्ता राप्रपामा लागेपछि तनाबमा ओलि

केपि ओलीलाई राजेन्द्र लिङ्देनले देखाए पावर, सबै कार्यकर्ता राप्रपामा लागेपछि तनाबमा ओलि

  • 5.6K
    SHARES

  • केपि ओलीलाई राजेन्द्र लिङ्देनले देखाए पावर, सबै कार्यकर्ता राप्रपामा लागेपछि तनाबमा ओलि

    झापा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धमाधम नेकपा एमालेका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा ल्याएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि यतिबेला तनावमा छन्।  

    यसबेला अध्यक्ष लिङ्देन गृहनगर झापामा छन्। उनी गृहनगरमा आइपुग्दा पार्टी प्रवेश गर्नेहरूको घुइँचोनै लागेको छ । आइतबार भद्रपुमा १ र ५ मा सम्पन्न अलगअलग कार्यक्रम बाट भद्रपुर १ का शिवकुमार कार्की सहित ६५ जना र भद्रपुर ५ बाट उषा राजवंशी सहित ७५ जना विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।

    अध्यक्ष लिङ्देन अझै केही दिन झापामै व्यस्त रहने र पार्टी प्रवेशको कार्यक्रम बाक्लो रूपमा सामाजिक दुरी कायम गर्दै र स्वास्थ्य सावधानी साथ आयोजना गरिने जिल्ला अध्यक्ष केशव ओझाले बताए ।

    आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिपन्थी अवसरवादमा भाँसिएको भन्दै एमालेका चर्चित नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।

    जुम्लाको सिंजा गाउँपालिका कमिटीका संयोजक लोकेन्द्रबहादुर शाहीले जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    उनले राजीनामापत्रमा लामो समयदेखि नेकपा एमाले र जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख गरेका छन् ।

    सामाजिकपत्र

    • सोमवार, माघ ३ २०७८०८:५५:०४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology