सोमवार, श्रावण ११ गते २०८३
काठमाडौं ; ज्योति फिल्मस् म्युजिक अवार्ड–२०७८ को लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित हुनु भएको छ ।
नेपाली साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनु भएका महर्जन आइतवार एक कार्यक्रमको बीच सम्मानित हुनु भएको हो ।
उहाँ बाल्यकाल देखि नै साहित्यका विविध विधाहरुमा कलम चलाउँदै आउनुभएको थियो । उहाँले दर्जन भन्दा बढी कृतिहरु पनि प्रकाशन भैसकेको छ ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology