• बिहिवार, कार्तिक २० गते २०८३

हामीले गठबन्धन बनाउनुपर्छ, ओलीलाई बलियो हुन दिनुहुन्न : रामचन्द्र पौडेल

हामीले गठबन्धन बनाउनुपर्छ, ओलीलाई बलियो हुन दिनुहुन्न : रामचन्द्र पौडेल

हामीले गठबन्धन बनाउनुपर्छ, ओलीलाई बलियो हुन दिनुहुन्न : रामचन्द्र पौडेल

  • 3.8K
    SHARES

  • हामीले गठबन्धन बनाउनुपर्छ, ओलीलाई बलियो हुन दिनुहुन्न : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् ।

    कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् ।

    पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने धारणा राखे ।

    सामाजिकपत्र

    • सोमवार, चैत्र १४ २०७८०६:३१:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology