• बिहिवार, कार्तिक २० गते २०८३

'रविन्द्र मिश्रले नेताहरुलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे'- मिलन पाण्डे

  • 4.0K
    SHARES

  • 'रविन्द्र मिश्रले नेताहरुलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे'- मिलन पाण्डे

    काठमाडौं । मिलन पाण्डेले आफ्नो फेसबुकमा आज लेखेका छन्, 'आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे। यो उनको अर्को अलोकतान्त्रिक कदम हो। साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्। म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु। पार्टी अफिस मिश्रको पेवा होइन। आम नागरिकको पैसाबाट चल्ने केन्द्रीय कार्यालय सम्पूर्ण सदस्यको त हो नै, आम नागरिकको पनि हो। यस्तो नि हुन्छ !'

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०५:०९:३५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology