• बिहिवार, कार्तिक २० गते २०८३

हार्ने डरले काँग्रेसले समात्यो गठबन्धनको अस्त्र

हार्ने डरले काँग्रेसले समात्यो गठबन्धनको अस्त्र

हार्ने डरले काँग्रेसले समात्यो गठबन्धनको अस्त्र

  • 3.7K
    SHARES

  • हार्ने डरले काँग्रेसले समात्यो गठबन्धनको अस्त्र

    नेपाली कांग्रेसले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गरेर जाने निर्णय गरेको छ।

    आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जाने सर्वसम्मत निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

    ‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा भयो,’ महतले भने, ‘यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ।’

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०६:२४:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology