• बिहिवार, कार्तिक २० गते २०८३

ओली सरकारबाट बाहिरीपछी पनि छोडेनन् रिबन काट्ने काम

ओली सरकारबाट बाहिरीपछी पनि छोडेनन् रिबन काट्ने काम

ओली सरकारबाट बाहिरीपछी पनि छोडेनन् रिबन काट्ने काम

  • 3.8K
    SHARES

  • ओली सरकारबाट बाहिरीपछी पनि छोडेनन् रिबन काट्ने काम

    काठमाडौँ, १५ चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ स्थित शंकर नगरमा निर्मित १० तले टावरको मंगलबार अध्यक्ष ओलीले उद्घाटन गरेका हुन् ।

    साढे ११ करोड रुपैया लागतमा टावर तयार भएको हो । कूल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यू टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ ।

    लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०९:००:०४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology