• बिहिवार, कार्तिक २० गते २०८३

जित्ने ठाउँमा एक्लाएक्लै लड्छौं, हार्ने ठाउँमा गठबन्धन गर्छौं

जित्ने ठाउँमा एक्लाएक्लै लड्छौं, हार्ने ठाउँमा गठबन्धन गर्छौं

जित्ने ठाउँमा एक्लाएक्लै लड्छौं, हार्ने ठाउँमा गठबन्धन गर्छौं

  • 3.7K
    SHARES

  • जित्ने ठाउँमा एक्लाएक्लै लड्छौं, हार्ने ठाउँमा गठबन्धन गर्छौं

    १५ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् ।

    जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यह? विभाजित भइरहेको बेला महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल कहाँ आवश्यक छ÷छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

    ‘भरतपुरको भावना’ आत्मसात गरेर समाधान पहिल्याउन कांग्रेस प्रष्ट रहेको उनले बताए । चितवनको भरतपुर महानगरपालिकामा यसपटक कांग्रेसले मेयर छोड्न नहुनेमा स्थानीय कार्यकर्ताको जोड छ । कार्यकर्ताको इच्छा अनुसार शर्माले ‘भरतपुरको भावना’ आत्मसाथ गरेर समाधान निकाल्ने जनाएका छन् ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०९:२९:५१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology