• बिहिवार, कार्तिक २० गते २०८३

एमाले र ओलीलाई हराउन प्रचण्ड र माधवलाई मत दिनुपर्छ - रामचन्द्र पौडेल

एमाले र ओलीलाई हराउन प्रचण्ड र माधवलाई मत दिनुपर्छ - रामचन्द्र पौडेल

एमाले र ओलीलाई हराउन प्रचण्ड र माधवलाई मत दिनुपर्छ - रामचन्द्र पौडेल

  • 4.0K
    SHARES

  • एमाले र ओलीलाई हराउन प्रचण्ड र माधवलाई मत दिनुपर्छ - रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।

    उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताउँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।”

    कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८१०:५६:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology