• बिहिवार, कार्तिक २० गते २०८३

माओवादीले संकट मोचन गर्छ – प्रचण्ड

माओवादीले संकट मोचन गर्छ – प्रचण्ड

माओवादीले संकट मोचन गर्छ – प्रचण्ड

  • 3.0K
    SHARES

  • माओवादीले संकट मोचन गर्छ – प्रचण्ड

    १७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले देशको संकट मोचन गर्ने भए पनि त्यसलाई स्वीकार्न नसक्ने अवस्था रहेको बताएका छन् ।

    रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा प्रचण्डले माओवादी केन्द्रले विगतमा पनि देशलाई अप्ठ्यारो परेको बेला सम्हालेको भन्दै फेरि पनि सम्हाल्ने बताए ।

    उनले नेपालको आर्थिक स्थिति श्रीलंकाको जस्तै स्थितिमा पुगेको भन्ने सुनिन आएको तर हाम्रो स्थिति सम्हाल्न सक्ने अवस्थामा नै रहेको बताए । उनले हाम्रो स्थिति श्रीलंकाको स्थितिमा नपुग्ने बताए ।

    ‘भोलि अप्ठेरो स्थिति आउन सक्छ । तर, अहिलेको समस्या समाधानका लागि पहल सुरू भइरहेको छ,’ उनले भने, ‘गठवन्धनको नेताको हैसियतले भन्नुपर्दा यो स्थितिलाई हामी सम्हाल्नेछौं ।’

    सामाजिकपत्र

    • शुक्रवार, चैत्र १८ २०७८०७:२३:२१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology