• बिहिवार, कार्तिक २० गते २०८३

ओलिलाइ चक्मा दिए माओवादी नेताले, चुनावको मुखैमा भयो यस्तो

ओलिलाइ चक्मा दिए माओवादी नेताले, चुनावको मुखैमा भयो यस्तो

ओलिलाइ चक्मा दिए माओवादी नेताले, चुनावको मुखैमा भयो यस्तो

  • 3.1K
    SHARES

  • ओलिलाइ चक्मा दिए माओवादी नेताले, चुनावको मुखैमा भयो यस्तो

    काठमाडौं । सोमबार एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादी केन्द्रमा फर्किएका छन् ।

    आज एक विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन् ।

    "मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु । आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु," उनले विज्ञप्तिमा भनेका छन् ।

    सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा उनलाई आफ्नो प्रवेश गराएका थिए ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र २२ २०७८०९:५१:१०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology