• बिहिवार, कार्तिक २० गते २०८३

चुनावमा भाग लिने मनस्थितिमा विप्लवको पार्टि, एकाएक चाल्यो यस्तो कदम

चुनावमा भाग लिने मनस्थितिमा विप्लवको पार्टि, एकाएक चाल्यो यस्तो कदम

चुनावमा भाग लिने मनस्थितिमा विप्लवको पार्टि, एकाएक चाल्यो यस्तो कदम

  • 4.1K
    SHARES

  • चुनावमा भाग लिने मनस्थितिमा विप्लवको पार्टि, एकाएक चाल्यो यस्तो कदम

    २४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।

    स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् ।

    उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

    पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।

    सामाजिकपत्र

    • बिहिवार, चैत्र २४ २०७८०८:३२:५४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology