• आइतवार, आश्विन ४ गते २०८३

माओवादी मन्त्रि पौडेलले गरे यस्तो घोषणा ; के सम्भब होला त ?

माओवादी मन्त्रि पौडेलले गरे यस्तो घोषणा ; के सम्भब होला त ?

माओवादी मन्त्रि पौडेलले गरे यस्तो घोषणा ; के सम्भब होला त ?

  • 3.7K
    SHARES

  • माओवादी मन्त्रि पौडेलले गरे यस्तो घोषणा ; के सम्भब होला त ?

    काठमाडौं :- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने बताएका छन् । बर्षीक साता हजार विधार्थी एमबिबिएस पढ्नकै लागि बंगलादेश मात्रै जाने हुदा त्यहि शुल्क भन्दाकम लागतमा नेपालमा नै गुणस्थरिय र शुलभ शिक्षा दिन सकने बताउनु भएको छ।

    उनका अनुसार एक बर्षमा एक खरब सन्तानब्बे अरब बराबरको रकम जापान,बंगलादेश,भारत,चिन लगायत अन्य मुलुकहरुमा मेडिकल शिक्षाकै लागि नेपालबाट बाहिरिने गरेकोले त्यसलाई रोकी साता वटै प्रदेशमा साता वटै मेडिकल कलेज र साता वटै प्रतिष्ठान खोल्ने तयारी थाली सकेको मन्त्रि पौडेलले संचार माध्यमहरु संगको कुराकानीमा बताएका छन्।

    साथै मन्त्रि पौडेलले सीटीभीटी अन्तर्गतका प्रतिष्ठान पनि सातै वटा प्रदेशमा स्थापना गरि मुलुकबाट बर्षेनी बाहिरि रहेको शैक्षिक लागतलाई स्वदेशमा नै रोकी मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताउनु भएको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology