• सोमवार, श्रावण ११ गते २०८३

बाघको आक्रमणबाट वृद्द ब्यपत्ता

बाघको आक्रमणबाट वृद्द ब्यपत्ता

बाघको आक्रमणबाट वृद्द ब्यपत्ता

  • 3.5K
    SHARES

  • बाघको आक्रमणबाट वृद्द ब्यपत्ता

     काठमाडौँ:- बाघको आक्रमणबाट चितवनमा एक वृद्धलाई बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा जिल्लाकाे खैरहनी नगरपालिका-१२ जनकपुर घर भएका ६५ वर्षीय रामप्रसाद धमला रहेका छन् ।

    आज बिहान ९ बजेतिर घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएकाे बेला धमलालाई बाघले आक्रमण गरी बेपत्ता पारेकाे हाे।

    स्थानीयवासीले प्रहरीलाई घटनाकाे खबर दिएसँगै उनकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएकाे छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology