• सोमवार, श्रावण ११ गते २०८३

विप्लप शिहदरवार छिर्दा पड्किन थाल्यो बम

विप्लप शिहदरवार छिर्दा पड्किन थाल्यो बम

विप्लप शिहदरवार छिर्दा पड्किन थाल्यो बम

  • 3.8K
    SHARES

  • विप्लप शिहदरवार छिर्दा पड्किन थाल्यो बम

    काठमाडौँ:-काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् । बनेपा नगरपालिका–२, घमिरे गाउँस्थित सेनाको ब्यारेक नजिकै बम बिस्फोट भएको हो ।

    बिस्फोटबाट स्थानीय मोहन बिक गम्भिर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पनि बम बिस्फोटको पुष्टि गरेको छ ।

    तर,घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए । अहिले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले जानकारी दिए । बम बिस्फोट भएको स्थान नेपाली सेनाको फायरिङ रेञ्ज नजिकै पर्छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology