• आइतवार, आश्विन ४ गते २०८३

१५ हजार घुस सहित गोरखा जिल्ला अदालतका कर्मचारी पक्राउ

१५ हजार घुस सहित गोरखा जिल्ला अदालतका कर्मचारी पक्राउ

१५ हजार घुस सहित गोरखा जिल्ला अदालतका कर्मचारी पक्राउ

  • 3.3K
    SHARES

  • १५ हजार घुस सहित गोरखा जिल्ला अदालतका कर्मचारी पक्राउ

    गोरखा - गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र के.सी. १५ हजार रूपैयाँ घुस सहित पक्राउ परेकाछन् । अख्तियार दुरूपयोग अनुसन्धान अायोग पोखराको टोलीले उनलाइ बिहिबार राती पक्राउ गरेको हो ।

    सेवाग्राहीलाइ काम मिलाइदिन्छु भनि सदरमुकामको होटलमा बसेर घुस लिंदैगर्दा उनि पक्राउ परेको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ १७ २०७९१०:५३:१९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology