• सोमवार, श्रावण ११ गते २०८३

गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

  • 3.2K
    SHARES

  • गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

    गोरखा, १८ असार - गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

    आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो ।

    हिजो साँझ रसुवा जिल्लको नौकुण्ठ गाँउपालिका वडा नं. ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर घाइते भएका थिए ।

    उहाँलाई उपचारका लागी त्रिसुली जिल्ला अस्पताल पुर्याएको थियो । उपचारको क्रममा आज बिहान १ बजे अस्पतालले उहाँलाई मृत घोषणा गरि दिएको परिवार स्रोतले जानकारी दिएको छ ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ १८ २०७९०७:१८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology