• सोमवार, श्रावण ११ गते २०८३

गोरखा सदरमुकामकाे नालीमा भेटियाे २४ बर्षका अनिशकाे शव, घटना शंकाष्पद !

गोरखा सदरमुकामकाे नालीमा भेटियाे २४ बर्षका अनिशकाे शव, घटना शंकाष्पद !

गोरखा सदरमुकामकाे नालीमा भेटियाे २४ बर्षका अनिशकाे शव, घटना शंकाष्पद !

  • 3.3K
    SHARES

  • गोरखा सदरमुकामकाे नालीमा भेटियाे २४ बर्षका अनिशकाे शव, घटना शंकाष्पद !

    गोरखा । गोरखा सदरमुकाममा एक युवककाे शव भेटिएकाे छ । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित खाेलखाेले नजिकै नगरपालिका जाने सडककाे नालीमा साेही वडाकाे आलेगाउँका २४ बर्षका अनिष आलेमगरकाे शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

    नालीभित्र झारीले छाेपिएकाे अवस्थामा उनकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी शेखर खनालले सिभिलखबरलाई बताए ।

    बिहान ७ बजेर ३० मिनेट जादा स्थानीयले उनकाे शव देखेपछि प्रहरीलाई खबर आएकाे उनले बताए । उनकाे कान लगायतमा चाेटपटक समेत देखिएकाले घटना शंकास्पद रहेकाे र प्रहरीले अनुसन्धान सुरु गरिसकेकाे एसपी खनालकाे भनाई छ ।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ ३० २०७९०९:४३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology