• सोमवार, श्रावण ११ गते २०८३

धार्चे गाउँपालिकाले पनि हटायो करारका कर्मचारी

धार्चे गाउँपालिकाले पनि हटायो करारका कर्मचारी

धार्चे गाउँपालिकाले पनि हटायो करारका कर्मचारी

  • 4.7K
    SHARES

  • धार्चे गाउँपालिकाले पनि हटायो करारका कर्मचारी

    गोरखा, ३२ असार । गोरखाको धार्चे गाउँपालिकाले गाउँपालिकाअन्तर्गत करारका कर्मचारी हटाउने निर्णय गरेको छ ।

    गाउँपालिकाको शुक्रबार बसेको गाउँसभाले साउन १ देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो ।

    पालिकाको यो निर्णयले ४५ जना करारका कर्मचारी सेवाबाट हट्ने गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । अहिलेसम्म गाउँपलिकाको सेवामा सहयोग पुर्याएकोमा अध्यक्ष गुरुङ कर्मचारीलाई धन्यवाद दिए ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ ३२ २०७९०९:०६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology