• सोमवार, श्रावण ११ गते २०८३

भच्चेकमा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यू

भच्चेकमा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यू

भच्चेकमा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यू

  • 4.5K
    SHARES

  • भच्चेकमा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यू

    गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित सडकमा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ । दुर्घटनामा परी अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ कि २३ वर्षिय मेलिना गुरुङको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

    दुर्घटनामा मोटरसाईकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाईते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ ।

    भच्चेकबाट गोरखा तर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाईकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी लामिछानेले बताए ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण २ २०७९०३:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology