• आइतवार, आश्विन ४ गते २०८३

'च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड' बाट चिरन्जीवी गुरागाईं सम्म़ानित

'च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड' बाट चिरन्जीवी गुरागाईं सम्म़ानित

'च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड' बाट चिरन्जीवी गुरागाईं सम्म़ानित

  • 4.0K
    SHARES

  • 'च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड' बाट चिरन्जीवी गुरागाईं सम्म़ानित

    काठमाडौँ — चलचित्र विकास बोर्डका सूचना अधिकारी चिरन्जीवी गुरागाईं 'च्याम्पियन्स अफ फिल्म हेरिटेज अवार्ड'बाट सम्मानित भएका छन् । फिल्म हेरिटेज फाउन्डेशन र फेडरेशन अफ इन्टरनेसनल फिल्म आर्काइभद्वारा आयोजित कार्यक्रममा गुरागाईंलाई पूराना नेपाली फिल्मको डिजिटाइजेसनमा भूमिका निभाएको भन्दै सम्मान गरेको हो ।

    उनले 'आमा', 'कुमारी', 'जीवनरेखा', 'के घर के डेरा', 'बद्लिँदो आकाश', 'मनको बाँध', 'हिजोआज भोलि', 'सिन्दुर', 'शान्तिदीप', 'परिवर्तन'लाई डिजिटाइजेसन गरेका छन् ।

    सामाजिकपत्र

    • सोमवार, पौष ४ २०७९१०:३४:१६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology