• आइतवार, आश्विन ४ गते २०८३

कम्रेड राजिनामा दिए है !

कम्रेड राजिनामा दिए है !

कम्रेड राजिनामा दिए है !

  • 7.3K
    SHARES

  • कम्रेड राजिनामा दिए है !

    ब्यापारीले नेता छन्ने हाम्रो देशमा
    कर्मचारी राजनितीमा आए पछि
    कम्रेड …।।

    राजनिती फोहोरी खेल भएको पुस्टी गर्दै
    यो हुनै पर्छ भनेर मुड्की बटारे पछि
    कम्रेड …।।

    हिजोको विचारको लडाइ भन्दा
    आज पैसा र पदको लागी लड्नेहरु हाबी भएपछि
    कम्रेड …।।

    हिजो हामीलाइ सुराकि गर्नेहरु
    नेतृत्वमा आएपछि
    कम्रेड…।।

    समाज परिवर्तन गर्छु भन्ने हरुले नै
    नैतिकताको पाठ नपढेपछि
    कम्रेड …।।

    हुन त म जस्तो झोले कर्याकर्ताले के गर्न सक्छु र
    पद पैसा र पावरको पछाडी नलागेपछि
    त्यसैले कम्रेड …।।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology