• आइतवार, आश्विन ४ गते २०८३

आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

  • 6.7K
    SHARES

  • आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

     गोरखामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते भएका छन्  ।

    रुख काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाइते भई अर्ध बेहोस हुनु भएका अजिरकोट गाँउपालिका ३ काफलडाँडा निवासी राजेन्द्र अधिकारीको हेलीकप्टर मार्फत उद्धार गरी उपचारको लागि काठमाडौं लागिएको गाँउपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिइन् ।

     उनका  अनुसार ३५ वर्षिय अधिकारीको टाँउकोमा गम्भीर चोट लागेको छ ।  ‘ उहाँ र गाँउकै अर्को एक जना मिलेर रुख काट्न जानु भाको रहेछ सोही क्रममा हाँगाले टाँउकोमा लागेर घाइते हुनुभ्एको हो ’ भुजेलले भनिन् ।अधिकारीसँगै स्थानीय प्रकाश अधिकारी पनि रुख काट्न गएका थिए  ।

     गाँउपालिकाको पहलमा गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि लागिएको हो ।

    ajir.jpgajirkot.jpg

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology