• सोमवार, श्रावण ११ गते २०८३

बाढिले क्षति पुर्पुयाएको पुल मर्मत गर्न पालिका अध्यक्षको बिभागलाई ध्यानाकर्षण

बाढिले क्षति पुर्पुयाएको पुल मर्मत गर्न पालिका अध्यक्षको बिभागलाई ध्यानाकर्षण

बाढिले क्षति पुर्पुयाएको पुल मर्मत गर्न पालिका अध्यक्षको बिभागलाई ध्यानाकर्षण

  • 2.7K
    SHARES

  • बाढिले क्षति पुर्पुयाएको पुल मर्मत गर्न पालिका अध्यक्षको बिभागलाई ध्यानाकर्षण

    गोरखा- अबिरल बर्षका कारण त्रिशुली नदीमा आएको भीषण बाढीले गण्डकी गाउँपालिकाका जोड्ने दुई वटा झोलुङ्गे पुल तत्काल निर्माण गर्न पूर्वाधार विभागको ध्यानकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष दीपक तिमेल्सिना (साकार) सहितको टोली आज बिभागमा पुगेर बिभागका निर्देशन भरतप्रसाद अर्याललाई क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न आग्रह गरेको छ ।

    गाउँपालिका अध्यक्ष तिमेल्सिनाले गर्नुभएको आग्रह प्रति सकारात्मक रहेको बिभागले तत्काल क्षतिग्रस्त पुल पुनःनिर्माण गर्न प्राविधिक पठाउने निर्णय गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर–६ स्थित भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको पुल तथा गण्डकी गाउँपालिका वडा नम्बर गण्डकी गाउँपालिका वडा नम्बर ७ ध्याल्चोक र धादिङ्गको बेनिघाट रोराङ्ग गाउँपालिका ७ जोड्ने धवादीघाट माथिको झोलुङे पुल गएराती आएको भीषण बाढीले क्षति पुगेको थियो ।

    पुलमा क्षति पुगेपछि दुवै पालिकाका नागरिकहरुलाई ओहोर दोहोर गर्न समस्या भएपछि गाउँपालिका अध्यक्ष तिमेल्सिनाले तत्काल बिभागमा पुगेर पुल मर्मतका लागि पहल गर्नुभएको हो ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण २९ २०८००६:२१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology