• सोमवार, श्रावण ११ गते २०८३

हिन्दि र्यापर डेभिलले नेपाली र्याप गित गाउने

हिन्दि र्यापर डेभिलले नेपाली र्याप गित गाउने

हिन्दि र्यापर डेभिलले नेपाली र्याप गित गाउने

  • 7.0K
    SHARES

  • हिन्दि र्यापर डेभिलले नेपाली र्याप गित गाउने

    हिन्दी र्याप गित गाउने र्यापर डेभिल अर्थात विशाल गुप्ताले नेपाली र्याप गित गाउने भएका छन ।

    'कथा' नामको नयाँ गित बजारमा ल्याउने तयारी गरिरहेका डेभिलले वाद भेजेमा आएगा, गुण्डे, पहेचान, जिन्दगी ब्रो नामका विभिन्न र्याप गित आफ्नै डेभिल अफिसियल च्यानल मार्फत यसघि सार्वजनिक गरिसकेका छन् ।

    अब आउने र्याप गित बेरोजगार र पारिवारिक विसय वस्तुमा तयार हुने र आम दर्शक स्रोताले मन पराउने विश्वास रहेको विशाल वताउछन ।

    सामाजिकपत्र

    • सोमवार, आश्विन २९ २०८००६:४२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology