भूकम्पमा परेर जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । भने ५५ जना घाइते भएका छन् ।
त्भूयस्कतै म्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते भएका छन् योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।