• सोमवार, श्रावण ११ गते २०८३

इराकमाथि नेपालको सानदार जित

इराकमाथि नेपालको सानदार जित

इराकमाथि नेपालको सानदार जित

  • 20.2K
    SHARES

  • इराकमाथि नेपालको सानदार जित

    नेपालले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

    साउदी अरेबियाको जेदाहमा विहीबार भएको प्रतियोगितामा समूह बी मा रहेको नेपालले दोस्रो खेलमा सानदार जित हात पार्दा ले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् ।

    लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

    विहीबार नै हुने समूह बी को खेलमा प्यालेस्टाइनले सिरियालाई पराजित गरेमा नेपाल र प्यालेस्टाइन अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन् ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology