• सोमवार, श्रावण ११ गते २०८३

दादुरा–रुवेलाविरुद्ध खोप अभियान, चैत ७ सम्म चल्ने

दादुरा–रुवेलाविरुद्ध खोप अभियान, चैत ७ सम्म चल्ने

दादुरा–रुवेलाविरुद्ध खोप अभियान, चैत ७ सम्म चल्ने

  • 29.4K
    SHARES

  • दादुरा–रुवेलाविरुद्ध खोप अभियान, चैत ७ सम्म चल्ने

    सरकारले यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेक देशका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध  खोप अभियान सञ्चालन गर्दैछ। 

     बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ। काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन्। 

    काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

    खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ।

    काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। 

    सामाजिकपत्र

    • शुक्रवार, फाल्गुण ११ २०८०१२:५७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology