• सोमवार, श्रावण ११ गते २०८३

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण !

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण !

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण !

  • 85.3K
    SHARES

  • भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण !

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार  भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।

    ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । 

    मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरल राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।

    यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९/९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १/१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology