• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा माइक्रोबस दुर्घटना

गोरखामा माइक्रोबस दुर्घटना

गोरखामा माइक्रोबस दुर्घटना

  • 24.5K
    SHARES

  • गोरखामा  माइक्रोबस दुर्घटना

    नारायणघाटबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परेको छ ।

    आज विहान करिब ११ः ३० बजे इभी गाडी आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । 

    दुर्घटनामा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका-२ कै रहेको प्रहरीले जनाएको छ ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology