• आइतवार, आश्विन ४ गते २०८३

बिरयानी ब्रान्ड को चाहाना , हरेक भोकको थालमा खाना

बिरयानी ब्रान्ड को चाहाना , हरेक भोकको थालमा खाना

बिरयानी ब्रान्ड को चाहाना , हरेक भोकको थालमा खाना

  • 5.7K
    SHARES

  • बिरयानी ब्रान्ड को चाहाना , हरेक भोकको  थालमा खाना

     बिर्यानी ब्रान्डकाे लङ्ररेन चामलले  प्रत्येक २० के.जी.काे बाेरा बिक्री बापत आउने ५० रुपैयाँ विश्व व्यापी माहामारीकाे बेला खान नपाएका हरेक व्यक्तिहरुलाई प्रदान उदेश्यले समाज सेवामा नयाँ उद्घोष गरेको छ। 

    बिगत छ महिना देखिको लामाे लकडाउनले हजारौं मानिसहरु राेजगारी गुमाउन बाध्य छन । अहिले बजारमा राेजगारी पाउन सक्ने सम्भावना पनि छैन ।

    यस्तो अवस्थामा भाेक्कै जीवन विताउन बाध्य भएका तमाम मजदुर र गरीबहरुलाई भाेक मेटाउन यस्तो याेजना लिएर अगाडि वढेकाे यस ब्रान्डकाे नेपाली बिक्रेता कम्पनीले जनाएकाे छ।

    कम्पनीका अनुसार यस कार्यकाे सुरुवात भाेलि देखि नै देशका मुख्य-मुख्य सहरहरु काठमाडौ उपत्यका ,पाेखरा र विराटनगरबाट प्याकेट खानाा दिएर सुरु गरिने छ ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology