• सोमवार, श्रावण ११ गते २०८३

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

  • 23.5K
    SHARES

  • ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् ।

    उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए ।

    शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

    केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् ।

    सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology