• आइतवार, आश्विन ४ गते २०८३

कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण

कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण

कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना संक्रमण

  • 5.9K
    SHARES

  • कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई कोरोना  संक्रमण

    कांग्रेस नेता गगन थापा र अर्जुननरसिंह केसीलाई  कोरोना संक्रमण भएको छ।

    थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्। 

    नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक बस्नका लागि त्यसअघि सबैको पीसीआर परीक्षण गर्दा केहि नेताहरुमा संक्रमण देखिएको हो।

    कांग्रेसले पार्टीभित्र देखिएका समस्या र महाधिवेशनको बारेमा छलफल गर्न असोज १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ। 

    सो बैठकमा भाग लिन पिसिआर परीक्षण गरी कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने बताएपछि सबैको जाँच गरिएको थियो।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology