• आइतवार, आश्विन ४ गते २०८३

दिल्लीले चेन्नाईलाई ४४ रनले पराजित गर्यो

दिल्लीले चेन्नाईलाई ४४ रनले पराजित गर्यो

दिल्लीले चेन्नाईलाई ४४ रनले पराजित गर्यो

  • 4.4K
    SHARES

  • दिल्लीले  चेन्नाईलाई  ४४ रनले पराजित गर्यो

    इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले  लगातार दोस्रो जित हात पारेको छ। 

    शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले दोस्रो जित हात पारेको हो। दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनमा रोकियो।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। दिल्लीको यस खेलमा पनि सन्दीपले मौका पाएनन। 

     
     
     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology