• आइतवार, आश्विन ४ गते २०८३

प्रदेश सभामा कुर्सी तोडफोड

प्रदेश सभामा कुर्सी तोडफोड

प्रदेश सभामा कुर्सी तोडफोड

  • 5.7K
    SHARES

  • प्रदेश सभामा कुर्सी तोडफोड

    नेपाली कांग्रेशका सांसदहरुले  प्रदेश-५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड गरेका छन् ।

    प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्। 

    विरोध र तोडफो डबीच पनि सभामुखले बैठक जारी राखेका छन्।

    विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology