• सोमवार, श्रावण ११ गते २०८३

प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी दुईतिहाई मतले पारित

प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी दुईतिहाई मतले पारित

प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी दुईतिहाई मतले पारित

  • 5.8K
    SHARES

  • प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी दुईतिहाई मतले पारित

    प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ।

    प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।

    भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे ।

    भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे । प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology