संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट लय/शब्द सृर्जना रहेको छ ।
मदन खड्काको ष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियो अत्यन्तै राम्रो वनेको छ। गितको म्युजिक भिडियोमा सर्मिला वल्कोटी , प्रिति गुरुड , प्रकाश धामि , एलएन श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
प्रदेशी नेपालीहरु यथार्थ जिवनमा आधारित रहेको यो गीतले सफलता पाउनेमा गायक ढकाल ढुक्क छन् । सामाजिक पत्रको तर्फबाट सफलताको सुभकामना।