सोमवार, श्रावण ११ गते २०८३
नया लोक दोहोरी गीत मुसु मुसु हाँसेर मार्यौ सार्वजनिक भएको छ ।
कुलेन्द्र बिक र पद्मा थापा (जिना) को स्वरमा रहेको यो गीतमा राजकुमार बगरको लय /शब्द रहेको छ।
दिपक थापा मगरको निर्देशन रहेको गीतको भिडियो आज मात्र सार्वजनिक भएको हो ।
यो गीतमा दिपक थापा, हेमराज मगर, निर्मल थापा र संगम थापाको अभिनय रहेको छ।
गायक रञ्जित परियारको युट्युबबाट सार्वजनिक भएको यो गीतलाई सामाजिक पत्रको तर्फबाट सफलताको सुभकामना
हेरौ भिडियो
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology