काठमाडौं- एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा रहेको लाहुरे हरयो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले बजारमा ल्याएको गीतमा प्रान्त पौडेलकै शब्द तथा संगीत रहेको छ ।
अनिल कुमार मानान्धरले निर्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपागाँईले निमार्ण गरेको हो । एलिना र प्रशान्तकै अभिनय रहेको म्युजिक भिडियोलाई श्याम कुवरले सम्पादन गरेको हो ।
आशिस भाइले खिचेको म्युजिक भिडियोको पोष्ट प्रोडक्सनमा तुल्सी फिल्मस रहेको छ । काठमाडौं- एलिना चौहान र प्रशान्त पौडेलको स्वरमा रहेको लाहुरे हरयो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले बजारमा ल्याएको गीतमा प्रान्त पौडेलकै शब्द तथा संगीत रहेको छ ।
अनिल कुमार मानान्धरले निर्देशन गरेको म्युजिक भिडियोलाई बिदुर आपागाँईले निमार्ण गरेको हो । एलिना र प्रशान्तकै अभिनय रहेको म्युजिक भिडियोलाई श्याम कुवरले सम्पादन गरेको हो ।
आशिस भाइले खिचेको म्युजिक भिडियोको पोष्ट प्रोडक्सनमा तुल्सी फिल्मस रहेको छ ।