• सोमवार, श्रावण ११ गते २०८३

गितकार सुवास केसिको शब्द संगीतमा “सानी” बोलको गित सार्बजनिक (भिडियो सहित)

गितकार सुवास केसिको शब्द संगीतमा “सानी” बोलको गित सार्बजनिक (भिडियो सहित)

गितकार सुवास केसिको शब्द संगीतमा “सानी” बोलको गित सार्बजनिक (भिडियो सहित)

  • 7.5K
    SHARES

  • गितकार सुवास केसिको शब्द संगीतमा “सानी” बोलको गित सार्बजनिक (भिडियो सहित)

    ”सानी” बोलको रोमान्टिक आधुनिक गीत सार्बजनिक भएको छ । उक्त गीतमा चर्चीत गायिका अन्जु पन्तको सुमधुर आवाज रहेको छ ।

    व्यापारलाई नै मुख्य पेसा बनाएर सांगितीक जीवनबाट केहि समय अलग भएका गीतकार तथा संगीतकार सुवास केसी यतिबेला फेरि आफनो सांगितीक कोशेली लिएर नेपाली दर्शक श्रोता माझ आएका छन् ।

    यस गीतको शब्द रचना अनि संगित संगितकार केसी कै रहेको छ । संगीत संयोजन धिरज श्रेष्ठको रहेको छ । भिडियो छायांकन धिरज जंग शाहले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् ।

    यस भिडियोमा अभिनेता यशराज गराज र अभिनेत्री तृप्ती नाटकरको अभिनय रहेको छ । विशेष गरी माया गर्ने जोडीका लागि बढी महत्व राख्ने यस गीतको भिडियोलाई निर्देशन स्वर्गीय आलोक नेङवाङले गरेका थीए ।

    स्मरण रहोस आत्महत्या गर्नुपुर्वको नेङवाङको यो अन्तीम भिडियो निर्देशन थियो । यो गीत किरण क्रियशनको अफिसियल युटुब च्यानबाट बजारमा आएको छ ।

     

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:३४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology