• आइतवार, आश्विन ४ गते २०८३

अझै पेन्डुलम छन योगेश भट्टराई , अहिलेसम्म कित्ता क्लिएर गर्न नसकेको आशंका

अझै पेन्डुलम छन योगेश भट्टराई , अहिलेसम्म कित्ता क्लिएर गर्न नसकेको आशंका

अझै पेन्डुलम छन योगेश भट्टराई , अहिलेसम्म कित्ता क्लिएर गर्न नसकेको आशंका

  • 5.8K
    SHARES

  • अझै पेन्डुलम छन योगेश भट्टराई , अहिलेसम्म कित्ता क्लिएर गर्न नसकेको आशंका

    काठमाडौँ - दुई दिन अगाडि राजनीतिक जीवनकै कठिन दिन भन्दै मौन बसेका एमालेका प्रभावशाली नेता योगेश भट्टराईले अन्तन्त  सामाजिक संजाल फेशबुक मार्फत मौनता तोडेका छन्। 

    शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्नको लागि आफूले हस्ताक्षर नगरेको भन्दै उनले माधव - झलनाथको गुट त्याग गरि ओली तिर लागेको थिए। सकेसम्म पार्टि एकता जोगाउन लागि परेका योगेशको अझै लाइन क्लिएर नभएको आजको उनको स्टाटसबाट बुझ्न सकिन्छ। 

    पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् । साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ । उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध  गरेका हुन् ।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology