• सोमवार, श्रावण ११ गते २०८३

मातृ शिशु पाेणष भत्ता दिन माग

मातृ शिशु पाेणष भत्ता दिन माग

मातृ शिशु पाेणष भत्ता दिन माग

  • 5.6K
    SHARES

  • मातृ शिशु पाेणष भत्ता दिन माग

    प्रजातन्त्रबादी नेता युवराज बस्ताकाेटीले गरिव , निमुखा पिछडा बर्गका सुत्केरी महिला तथा शिशुकाे उचित पाेषण युक्त खाना व्यवस्थाका लागि मासिक भत्ता प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

    नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ काे बार्षिक वजेट प्रस्तुत गर्दै गर्दा उनले सरकारसँग यस्ता माग गरेका हुन्। सन २०१२ देखि प्रत्येक वर्ष लेख , रचना , भाषण तथा भेटमा पाेषण भत्ता प्रदान गर्न आवाज उठाउदै आएका वस्ताकाेटीले यस बर्ष पनि साे मागलाई जाेडदार रुपमा उठाएका छन् ।

    उनले भनेका छन् , ” कुनै पनि देशकाे भविष्य आजका स्वस्थ बालबालिका हुन् गरिव तथा निमुखा आमाका सन्तानले उचित पाेषण पाएका हुदैनन् जसले गर्दा उनीहरुकाे शारीरिक , मानसिक विकास तथा सकारात्मक धारणाकाे क्रमिक विकास हुन पाउदैन , अत: स्वास्थ्य तथा सकारात्मक नागरिक निर्माणका लागि बालबालिकाकाे पहिलाे कम्तिमा २ वर्ष पाेषणयुक्त खाना आबश्यक पर्छ जुन कल्याणकारी सरकारकाे कर्तव्य भित्र पर्छ ।”

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:५५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology