• सोमवार, श्रावण ११ गते २०८३

नेकपाद्वारा स्वास्थ्य सामग्री वितरण !

नेकपाद्वारा स्वास्थ्य सामग्री वितरण !

नेकपाद्वारा स्वास्थ्य सामग्री वितरण !

  • 5.0K
    SHARES

  • नेकपाद्वारा स्वास्थ्य सामग्री वितरण !

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन क्षेत्र-२ मा कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा उपलब्द गराइएको स्वास्थ्य सामग्री चार वटा पालिका र दुई वटा हस्पिटललाई हस्तान्तरण गरिएको हो।

    पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), सेनिटाइज , सर्जिकल माक्स ,एन ९५ माक्स, हेड कभर्स, फेस सिल्ड,गगल्स, थर्मल गन लगायतका स्वस्थ्या सामग्री नेकपाका स्थानीय नेताहरुले पालिका र हस्पिटललाई हस्तान्तरण गरेका थिए ।

    स्वस्थ्या सामग्री पालुङ्टार नगरपालिका, सिरान्चोक गाउपालिका , अजिरकोट गाउपालिका, बारपाक-सुलिकोट गाउपालिकाका साथै आपपिपल हस्पिटल र जौबारी स्वास्थ्या चौकीलाई वितरण गरिएको हो ।

    अजिरकोटमा दिपक देवकोटा , पालुङ्टारमा विवस चिन्तन , सिरान्चोकमा नवराज पुडासैनी र बारपाक सुलिकोटमा सुरेशकाजि श्रेष्ठले स्वास्थ्या सामग्री हस्तान्तरण गरेका थिए।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:५६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology