• आइतवार, आश्विन ४ गते २०८३

कर्मचारीमा कोरोना पुष्टी भएपनि नआत्तिन गाउँपालिका बासीलाई अध्यक्ष भट्टको आग्रह

कर्मचारीमा कोरोना पुष्टी भएपनि नआत्तिन गाउँपालिका बासीलाई अध्यक्ष भट्टको आग्रह

कर्मचारीमा कोरोना पुष्टी भएपनि नआत्तिन गाउँपालिका बासीलाई अध्यक्ष भट्टको आग्रह

  • 6.0K
    SHARES

  • कर्मचारीमा कोरोना पुष्टी भएपनि नआत्तिन गाउँपालिका बासीलाई अध्यक्ष भट्टको आग्रह

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि संक्रमण फैलन सक्ने आशंका गर्दै गाउँपालिकाले नआत्तिन र धैर्य गर्न पालिकाबासीलाई आग्रह गरेको छ ।

    गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले एक बिज्ञप्ती जारी गर्दै सवैको समन्वयात्मक प्रयासबाट बिपतको यो संकटपूर्ण स्थितीलाई सामान्यीकरण गर्न सकिने बताउनु भएको छ ।

    उहाँले सम्पूर्ण गाउँपालिकाबासीलाई कोरोनाको सभ्भावित संक्रमणको जोखिमबाट बच्न आबश्यक सजगता, संयमता, धैर्यताका साथ सुरक्षित भएर बस्न समेत आग्रह गर्नुभएको छ ।

    उहाँले संक्रमित व्यक्तिको सम्र्पकमा पुगेका सवैको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसीआर परीक्षणका लागि आबश्यक प्रयास भइसकेको भन्दै आ–आफ्नो ठाउँमा सचेत रहन अपिल गर्नुभयो ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:११:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology