• आइतवार, आश्विन ४ गते २०८३

पालुङटार विमानस्थल संञ्‍चालनमा आउने , तीन करोड सत्र लाखमा ठेक्का सम्झौता

पालुङटार विमानस्थल संञ्‍चालनमा आउने , तीन करोड सत्र लाखमा ठेक्का सम्झौता

पालुङटार विमानस्थल संञ्‍चालनमा आउने , तीन करोड सत्र लाखमा ठेक्का सम्झौता

  • 6.0K
    SHARES

  • पालुङटार विमानस्थल संञ्‍चालनमा आउने , तीन करोड सत्र लाखमा ठेक्का सम्झौता

    गोरखाको पालुङटार विमानस्थल संञ्‍चालनमा आउने भएको छ ।

    पालुङटार-५ मा रहेको उक्त विमानस्थल संञ्‍चालनमा ल्याउन संरचना निर्माण र हाल भएको हवाइैमैदान सुधारका लागि असार ३१ गते ठेक्का सम्झौता भएको छ ।

    पूर्वाधार निर्माण र सुधारको काम सक्ने गरि काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग ३ करोड १७ लाख ५० हजार ४ शय ४१ रुपैयाँमा ठेक्का सम्झौता  भएको हो ।

    उक्त वजेटबाट मैदान सम्याउने, ग्राभेल सहितको रन वे बनाउने, लगायतका काम हुने छ । आगामीे असारसम्ममा काम सकेर साना जहाज उडाउने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    विमानस्थल सञ्चालनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पहल गर्दै आएका थिए।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:१२:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology