• आइतवार, आश्विन ४ गते २०८३

प्रबक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई इमर्जेन्सी डायलाइसिस मेशिन हस्तान्तरण

प्रबक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई इमर्जेन्सी डायलाइसिस मेशिन हस्तान्तरण

प्रबक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई इमर्जेन्सी डायलाइसिस मेशिन हस्तान्तरण

  • 5.1K
    SHARES

  • प्रबक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई इमर्जेन्सी डायलाइसिस मेशिन हस्तान्तरण

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखा अस्पताललाई इमर्जेन्सी डायलाइसिस मेशिन हस्तान्तरण गरेका छन् ।

    प्रबक्ता श्रेष्ठको आग्रहमा  कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी)ले उपलब्ध गराएको उक्त मेशिन एक कार्यक्रमका बीच उनले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई हस्तान्तरण गरेका हुन्  ।

    अब मेशिन जडान भएपछि मृगौलाका बिरामीहरुको उपचार गोरखा अस्पतालमा नै हुनेछ ।

    त्यस्तै प्रवक्ता श्रेष्ठले आजै पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अहिले पार्टीमा देखिएको विवादको सबाधन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्नुपर्ने बताएका छन् ।

    श्रेष्ठले प्रवक्ता श्रेष्ठलले भने –“जारी स्थायी समिति बैठक लाई सुचारु गर्नुका साथै अध्यक्ष केपी शर्मा ओली बैठकमा आएर आफ्ना कुरा राख्नुपर्ने र अरुको कुरा सुन्न पर्ने बताए ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:१४:२५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology