• सोमवार, श्रावण ११ गते २०८३

हाईड्रोपावरमा कार्यरत पालुङटारका एक युवा मृत फेला

हाईड्रोपावरमा कार्यरत पालुङटारका एक युवा मृत फेला

हाईड्रोपावरमा कार्यरत पालुङटारका एक युवा मृत फेला

  • 5.9K
    SHARES

  • हाईड्रोपावरमा कार्यरत पालुङटारका एक युवा मृत फेला

    गोरखाको पालुङटार नगरपालिकाका एक युवकको मृत अबस्थामा फेला परेका छन् ।

    कास्कीको मादी गाउँपालिका–२ सेती खोला स्थित नामार्जुन हाईड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत अमित पन्तको आज शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

    अन्दाजी ३६ बर्षका पन्त बिहिबार (हिजो) साँझ पौने ९ बजेतिर खाजा खान भनि निस्किएका पन्त नफर्किएपछि खोजी सुरु भएको थियो ।

    उनको मादी गाउँपालिका–२ क्युरोखोलामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीको जनाएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology